तामाको पिरामिड

पिरामिडका प्रत्येक फेस् त्रिभुजले बनेको हुन्छ भने यसको आधार आयताकारको हुने गर्छ l गुणस्तर परिक्षण गरिएको तामाको प्रयोग गरि यसको निर्माण गरिएको हुन्छ l तामाको पिरामिड परापुर्व समयबाट नै वास्तु दोष निवारण तथा विभिन्न प्रयोजनका निमित्त प्रयोग हुने गरेको पाइन्छ l यसको प्रयोग पढाइमा ध्यान बढाउन , मानसिक स्वास्थ्य, सम्बन्ध सुधार एवं योग ध्यान बिधि लगायतमा प्रयोग भएको पाइन्छ l 
आजको समस्या ग्रस्त समाजको आवस्यकता मध्यनजर गर्दै हामीले यसको बिशेष अध्ययन पश्चात रि- डीजाइन गरेका छौ l

यो वास्तु यन्त्र निम्न प्रयोजनका निमित्त प्रभाबकारी ठहरिएको छ :

१. पढाइ र ध्यानका लागि पिरामिड ( Pyramid for concentration in study and mediation )

२.आर्थिक वृद्दिदरका लागि पिरामिड ( Pyramid for financial Growth )

३.सु-स्वास्थ्यका लागि पिरामिड ( Pyramid for Good Health )

४. सुखद पारिवारिक सम्बन्धको लागि पिरामिड (Pyramid for better family relationship )

५. सिर्जनशीलता विकासको लागि पिरामिड (Pyramid for creativity )

धन्यबाद.

प्रक्रासित मिती : 2018-05-21 | ५६८ पट्क हेरिएको