मानवीय दिनचर्या परिबर्तन गर्ने सिद्दान्तहरु


बिहानको प्रार्थना जस्तै दिनहुँ अभ्यास गरिनको लागि त्यहाँ मानवीय दिनचर्या परिबर्तन गर्ने पाँचवटा सिद्धान्तहरू छन् तिनीहरू निम्न प्रकारका छन्:-
१. आजको लागि म रिसाउने छुइनँ।
२. आजको लागि म सुर्ताउने छुइनँ।
३. आजको लागि म हरेक मानव, पशुहरू अनि वनस्तपतिप्रति नम्र हुनेछु। 
४. आजको लागि म मेरा काम इमानदारीपूरवक गर्नेछु।
५. आजको लागि म मेरा जीवनका हरेक साना हितहरूलाई धन्यवाद दिनेछु अनि दिनभरि कृतज्ञताको मन:स्थितिमा रहनेछु।

प्रक्रासित मिती : 2017-07-20 | ३७५ पट्क हेरिएको