"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
बिहानको प्रार्थना जस्तै दिनहुँ अभ्यास गरिनको लागि त्यहाँ मानवीय दिनचर्या परिबर्तन गर्ने पाँचवटा सिद्धान्तहरू छन् तिनीहरू निम्न प्रकारका छन्:-
१. आजको लागि म रिसाउने छुइनँ।
२. आजको लागि म सुर्ताउने छुइनँ।
३. आजको लागि म हरेक मानव, पशुहरू अनि वनस्तपतिप्रति नम्र हुनेछु।
४. आजको लागि म मेरा काम इमानदारीपूरवक गर्नेछु।
५. आजको लागि म मेरा जीवनका हरेक साना हितहरूलाई धन्यवाद दिनेछु अनि दिनभरि कृतज्ञताको मन:स्थितिमा रहनेछु।
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved