प्रेम प्रस्ताव राख्दा कुन रासिले कता फर्केर अनि कुन बार प्रेम प्रस्ताव राख्दा सफल हुन्छ ?

मेष :- पूर्व फर्केर रातो कपडा लगाएर मंगलबार प्रेम प्रस्ताव राख्दा शुभ अनि सफल हुनेछ |

वृष :- दक्षिण पट्टि फर्किनुहोस सेतो कपडा मा सजिनुहोस र शुक्रबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रेम सफल हुनेछ |

मिथुन: - पश्चिम दिशा पट्टि फर्केर हरियो कपडामा रहेर वुधबार को दिनमा प्रेम प्रस्ताव राख्नु शुभ रहनेछ |

कर्कट :- उत्तर दिशा पट्टि फर्किनुहोस हल्का गाढा सेतो कपडा लहाउनुहोस अनि सोमबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रेम प्रस्ताव स्वीकार्य हुनेछ |

सिंह :- पुर्व फर्किनुहोस गुलावी कपडामा सजिनुहोस अनि आइतवार प्रेम प्रस्ताव राख्नुहोस तपाई सफल बन्नुहुनेछ |

कन्या :- हल्का हरियो रंग को कपडा मा सजिनुहोस दक्षिण दिशा पट्टि फर्किनुहोस अनि वुधबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रस्ताव सकारात्मक हुनेछ |

तूला :- पश्चिम फर्किनुहोस धुस्रे ( हल्का सेतो ) कपडा लगाउनुहोस अनि शुक्रबार प्रेम प्रस्ताव राख्नुहोस शुभ हुनेछ |

वृश्चिक :- उत्तर दिशामा फर्किनुहोस गाढा रातो कपडा लगाउनुहोस अनि मंगलबार प्रेम प्रस्ताव राख्नुहोस तपाई सफल बन्नुहुनेछ |

धनु :- हरियो कपडा लगाउनुहोस पूर्व फर्किनुहोस अनि विहिवार तपाइले चाहेको मान्छेलाई प्रेम प्रस्ताव राख्नुहोस सफल बन्नुहुनेछ |

मकर :- दक्षिण पट्टि फर्किनुहोस निलो कपडामा सजिनुहोस अनि शनिबार प्रेम प्रस्ताव राख्नुहोस सफल बन्नुहुनेछ |

कुम्भ :- कालो कपडामा सजिनुहोस अनि पश्चिम दिशा पट्टि फर्केर शनिबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रेम प्रस्ताव स्वीकार्य हुनेछ |

मिन :- गाढा पहेलो बस्त्र मा रहेर उत्तर दिशा पट्टि फर्केर विहबार प्रेम प्रस्ताव राख्नु उचित हुनेछ , तपाइँ सफल बन्नुहुनेछ |

हलेसी ज्योतिष परामर्श केन्द्र 
पशुपति , काठमाडौँ 
युवा ज्यो. ऋषिराज घिमिरे 
९८४२६८२०१८

प्रक्रासित मिती : 2017-07-19 | ४९८ पट्क हेरिएको