नया कपडा कुन बार लगाउन उपयुक्त

आइतबार नया कपडा लगाउनाले चाडै पुराना भइ फाट्छ ,
सोमबार नया कपडा लगाउदा असुद्द काममा फेर्नु पर्ने हुन्छ ,
मंगलबार कपडा लगाउदा आगोले पोल्ने डर हुन्छ ,
वुधबार नया कपडा लगाउदा मित्र भेट साथै धन लक्ष्मी प्राप्ति हुने ,
विहिबार नया कपडा लगाउदा शुभ मानिन्छ ,
शुक्रबार नया कपडा लगाउदा वुद्दि र विद्या बढ्ने ,
शनिबार नया कपडा लगाउदा बल र वुद्दि घट्छ ।

अन्य जानकारीको लागि 
युवा ज्यो. ऋषिराज घिमिरे 
9842682018

प्रक्रासित मिती : 2017-07-18 | ३७० पट्क हेरिएको