"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
आइतबार नया कपडा लगाउनाले चाडै पुराना भइ फाट्छ ,
सोमबार नया कपडा लगाउदा असुद्द काममा फेर्नु पर्ने हुन्छ ,
मंगलबार कपडा लगाउदा आगोले पोल्ने डर हुन्छ ,
वुधबार नया कपडा लगाउदा मित्र भेट साथै धन लक्ष्मी प्राप्ति हुने ,
विहिबार नया कपडा लगाउदा शुभ मानिन्छ ,
शुक्रबार नया कपडा लगाउदा वुद्दि र विद्या बढ्ने ,
शनिबार नया कपडा लगाउदा बल र वुद्दि घट्छ ।
अन्य जानकारीको लागि
युवा ज्यो. ऋषिराज घिमिरे
9842682018
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved