"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
रोग लाग्नु भनेको तपाई कमजोर हुनु पनी हो । सामान्य तरिकाले हेर्ने हो भने मान्छे बुढो हुदै गईरहेको अबस्था छ भने रोगले च्याप्न थाल्छ भन्ने बुझिन्छ तर ज्योतिषीय भाषामा भन्ने हो भने यो अली फरक हुन जान्छ ।
कुनै ग्रह कमजोर हुदै छ भने ग्रहकों प्रभाव सगसगई तापाईको स्वास्थ्य कमजोर हुन जान्छ । जवजव ग्रहकों बल कमजोर हुदै जान्छ तव विवान्न रोगहरू शरिरमा देखा परन थाल्छ । ग्रहलाई सकारात्मक बनाउनको लागी ग्राहकों रत्न र ग्रहको पाठपूजा गर्ने गरेमा औषधिले सजीलाई सकारात्मक प्रभाव पार्छ ।
अन्य जानकारीको लागि
हलेसी ज्योतिष परामर्श केन्द्र
पशुपति , काठमाडौँ
युवा ज्योतिष ऋषिराज घिमिरे
9842682018
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved