वास्तु टिप्स

 

सुत्ने कुराले जीवनमा कसरि असर पार्छ बिचार पुर्याउछ जानीराखौ ,

विद्यार्थीको निमित्त पढ्नको लागी पुर्व शिरानी राखेर सुत्नु पर्दछ , जस्ले पढेको कुरा चाडै सम्झना सक्छ ,
व्यापारीको निमित्त व्यापार वढाउन दक्षिण शिरानी राख्नु उत्तम हुन्छ , जस्ले आर्थिक उन्नात्तिमा राम्रो लाभ हुन्छ ,
ससुरालीमा जादा पश्चिम शिरानी लगाएर सुतेमा इज्जत वृद्दि हुन्छ ,
तर 
उत्तर शिरानी लगाएर कहिल्यै नि सुत्नु हुदैन तपाइको सोच्नसक्ने क्षमता कमजोर बनाउछ र स्वास्थ्य पनि कमजोर बनाउछ

अन्य जानकारीको लागी 
युवा ज्योतिषी ऋषि राज घिमिरे 
9842682018
#हलेसी_ज्योतिष_परामर्श_केन्द्र 
पशुपति , मित्रपार्क ( काठमाडौ )

प्रक्रासित मिती : 2017-07-18 | ४२१ पट्क हेरिएको