ज्योतिष र गायक

हामी सबैजना एक न एक लक्ष्य अनुरूप नै हिडीराहेका हुन्छौ ।

त्यस मा कोही सफल हुन्छौ त कहिले असफल हुन्छौ । त्यस मध्ये कोही गायक बन्ने लक्ष्य लिएर हिडेका पनि हुन्छ । कोही गायक बन्ने लक्ष्य सफल हुन्छन् त कोही असफल पनी हुन्छन् । के मान्छे प्रयासमा मात्रै सफल हुन्छन त? पक्कई पनी बन्दैनन यो त ग्रहले कती सम्म साथ दिन्छ त्यसैका आधारमा सफल र असफल हुने हो ।


वुध ग्रहले गायक बन्नको लागी साथ दिएमा सजीलो सग गायक बन्न सकिन्छ तर यदि वुध ग्रह कमजोर भएमा तपाईलाई गायक बन्न अति नै गार्हो हुन जान्छ । तपाईको लक्ष्य गायक बन्ने हो तर सफल भई रहनु भएको छैन भने अथवा एक पटक ठाउमा पुगेर पनी फेरी असफलता तीर जादै हुनुहुन्छ भने अब तपाई नआत्तिनुहोस । वुधबार विहानै उठेर नुहाईधुहाई सकेर ॐ वु वुधाय नम: १०८ पटक जप्नुहोस र माछा-मासु , लसून , प्याज , नून , अंडा नखाने अनी ७.५ क्यारेटको पन्ना धारण गर्नुहोस । यदि यसो गरेमा तपाईको उद्देश्य अनुरूप तपाई सफल बन्नुहुनेछ ।
 

प्रक्रासित मिती : 2017-07-18 | ४३९ पट्क हेरिएको