"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
प्रेमलाइ हामी सुखी जीवन र दिर्घकालिन बनाउन चाहन्छौ तर कतिपय अबस्थामा यो हामीले सोचे जस्तो भइ रा हुदैन । सामान्य खटपट आइ रा हुन्छ । अब यस्तो अवस्थामा प्रेमलाई कसरि राम्रो बनाउने भन्ने बिषयमा आज चर्चा गरौ ।
ज्योतिषमा शुक्र लाइ प्रेम कारक ग्रह मानिन्छ । यदि शुक्र सकारात्मक छ भने तपाइको प्रेम सफलताको बाटो तिर सहजै जान्छ । तर यदि शुक्र कमजोर छ भने प्रेममा खटपटी आउने हुन्छ । हामीलाइ प्रेम सफल बनाउने सबैको चाहना हुन्छ तर धेरै टुट्न जान्छ । अब हामी यो प्रेम सम्बन्ध लाइ कसरि राम्रो बनाउने भन्ने विषयमा चर्चा गरौ । तपाई यदि प्रेम सम्बन्ध कमजोर भइ रा छ भने तपाइँ शुक्रबार को दिन विहानै उठेर स्नान गर्ने ( नुहाउने ) अनि शुक्रबार एक दिन माछा-मासु , लसुन, प्याज, नुन (धुमपान र मध्यपान ) नखानु होला । र एउटा ओपल धारण गर्नुहोला । यदि यसो गरेमा तपाइको प्रेममा सफलता मिल्नेछ ।
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved