"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
हलेसी ज्योतिष परामर्श केन्द्र विगत लामो समय देखि निरन्तर ज्योतिषीय सेवामा लागेको चिरपरिचित नाम हो ।यो हाल मित्रपार्कको ओरालो पशुपति मन्दिर जाने बाटो (काठमाडौं) मा पर्दछ । यस सेवा केन्द्रमा प्रखर ज्योतिषविद मार्फत सेवाग्राहीको भुत बर्तमान र भविष्य को अबस्था अन्वेषण गरि जागिर , प्रेम सम्बन्ध , वैवाहिक सम्बन्ध , वैदेशिक यात्रा , उच्च शिक्षा , सन्तान योग , कर्म क्षेत्र , भाग्य उदय लगायत जीवनका अन्य पक्षहरु बारे यथेस्ट जानकारी प्रदान गरिन...
पशुपति मन्दिर पस्चिम गेट, काठमाडौँ
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved