"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
हलेसी ज्योतिष परामर्श केन्द्र विगत लामो समय देखि निरन्तर ज्योतिषीय सेवामा लागेको चिरपरिचित नाम हो ।यो हाल मित्रपार्कको ओरालो पशुपति मन्दिर जाने बाटो (काठमाडौं) मा पर्दछ । यस सेवा केन्द्रमा प्रखर ज्योतिषविद मार्फत सेवाग्राहीको भुत बर्तमान र भविष्य को अबस्था अन्वेषण गरि जागिर , प्रेम सम्बन्ध , वैवाहिक सम्बन्ध , वैदेशिक यात्रा , उच्च शिक्षा , सन्तान योग , कर्म क्षेत्र , भाग्य उदय लगायत जीवनका अन्य पक्षहरु बारे यथेस्ट जानकारी प्रदान गरिन्छ ।
हामि तपाईहरुको जन्म समय र अहिलेका ग्रहहरुको अबस्थाको अध्ययन गरि भविष्यमा आउन सक्ने बिभिन्न समस्या बारे सचेत गराउछौ भने भाग्य उदयको समय बारे सहि जानकारी दिन्छौ । हाम्रो सानो सल्लाह तपाइको जीवन परिबर्तनको कारक बन्न सक्छ ।
यहा ज्योतिषीय सेवाका साथसाथै चिना लेखन , पूजापाठ , ग्रह शान्ति , रत्न चिकित्सा पद्दति , ब्रतबन्ध , विवाह , मन्त्र द्वारा बिरामीको उपचार सेवा समेत उपलब्ध छ ।
अन्य जानकारीको लागि हलेसी ज्योतिष परामर्श केन्द्र पशुपति , काठमाडौँ , युवा ज्योतिष - ऋषिराज घिमिरे , 9842682018
9842682018
9842682018
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved