बृहस्पति ग्रह विद्याको कारक ग्रह हो । हामी सबैको ग्रह सकारात्मक सधै हुदैन कहिले सकारात्मक हुन्छ त कहिले नकारात्मक पनि हुन्छ । वृहस्पति सकारात्मक छ भने पढाइ राम्रो हुन्छ तर यदि नकारात्मक छ भने पढाइमा कमजोरी हुन जान्छ ।